राजनीति
म पार्टीबाट दुर्व्यवहारमा परेँः रास्वपा महामन्त्री मुकुल ढकाल
०

काठमाडौं,असार १९-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले आफू पार्टीबाट दुर्व्यवहार (ह्यारेसमेन्ट) मा परेको गुनासो गरेका छन्। पार्टी कार्यालयमा दिनभर बसेको केन्द्रीय समिति बैठकपछि निस्कने क्रममा ढकालले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘मलाई पार्टीले ह्यारेसमेन्ट गरेको छ,’ उनले सञ्चारकर्मीलाई भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























