समाचार
लालिगुराँस सहकारीका अध्यक्ष भण्डारी पक्राउ
०

काठमाडौँ, असार १५-
लालिगुराँस बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । ६ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा भण्डारी पक्राउ परेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टिलीले गएराति बालुवाटारको एक रेस्टुरेन्टबाट उनलाई पक्राउ गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























