राजनीति

नेता सिंह भारतको नयाँदिल्लीमा एक महिना उपचार गरेर स्वदेश फर्किए

Banner

काठमाडौं, असार १४-

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतको नयाँदिल्लीमा एक महिना लामो उपचार गरेर आज स्वदेश फर्किएका छन् ।

मूत्रप्रणालीमा समस्या देखिएपछि चिकित्सकको सिफारिसमा नयाँदिल्ली गएका सिंहले गुणगाउँस्थित फोर्टिस् अस्पतालमा उपचार गराएका थिए ।

जेठ २१ गते उनको अप्रेसन गरिएको थियो । स्वास्थ्य सुधार भएपछि प्रकाशमान स्वदेश फर्किएको उनकी श्रीमती सिर्जना सिंहले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>