समाचार

स्रोत नखुलेको २० लाख ४० हजारसहित एक व्यक्ति पक्राउ

Banner

काठमाडौं, असार १२-

स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कामनपा १२ ब्रम्हटोलबाट भारत मोतीपुर घर भएका एक व्यक्तिलाई प्रक्राउ गरेको हो ।

ब्रम्हटोलमा रहेको प्रतिक इन्टरप्राइजेजमा खानतलासी गर्दा स्रोत नखुलेको रकम भेटिएको प्रहरीको भनाइ छ ।

उनलाई पक्राउ गरेर अनुसन्धान गर्दा प्रतिबन्धित क्रिप्टो करेन्सीमा ६ करोड २६ लाख कारोबार गरेकोसमेत देखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>