खैरहनी

एकीकृत समाजबादी खैरहनी नगर अध्यक्ष अर्याल एमालेमै फर्किए

Banner

चितवन,असार ३-

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का खैरहनी नगर कमिटी अध्यक्ष दुर्गादत्त अर्यालले पार्टी परित्याग गरेका छन् । समाजबादिको कुनै पनि पदमा नरहेको घोषणा गरेका उनले आफू पुरानै घर फर्किएको बताएका छन् । उनि एकिकृत समाजबादीको जिल्ला सचिवालय सदस्य पनि थिए । समाजबादीका जिल्ला इन्चार्ज एवं बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल निकट थिए अर्याल ।

सामाजिक संजाल फेसबुक मार्फत समाजबादी पार्टी परित्याग गरेको घोषणा गरेका उनले एमालेमा पूरा समय दिने र सक्दो योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>