देश/प्रदेश

२७ विद्यालयका ३४० सटरमा महानगरले लगायो ताला

Banner

काठमाडौं, जेठ ३१-

सामुदायिक विद्यालयहरूका तीन सय ४० वटा सटरमा काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ताला लगाएको छ। विभागले २७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ३४० वटा सटरमा ताला लगाएको हो ।

महानगरको शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माकाअनुसार व्यवसायिक प्रयोजनमा लगाइएका सटर र टहराहरूमा ताला लगाएको हो। यो संख्या अझै बढ्ने उनको भनाइ छ।

आइतबारदेखि महानगरले विद्यालयले भाडामा लगाएका सटरहरूमा ताला लगाउँदै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>