राजनीति

सहकारी ठगी गरेकालाई जोगाउन सत्तापक्षले षड्यन्त्र गर्‍योः चित्रबहादुर केसी

Banner

काठमाडौँ, जेठ १३-

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई जोगाउनका लागि सत्तापक्षले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

आइतबार सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विरोध गर्दै अध्यक्ष केसीले भने, ‘सहकारीमा ठगेर मुलुकलाई यत्रो बर्बाद पार्नेहरूलाई सत्ता पक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिराखेको छ । यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारण सत्ताधारीको जुन दुर्दशा छ, यसमा राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>