राजनीति
राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै
०

काठमाडौं, जेठ ९-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने उनले बताए।
आज (बुधबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
फाइल फोटो
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























