चितवन विशेष
माडीको गोबिन्द बस्तीमा निःशुल्क स्वास्थ्य शिविर
०

चितवन, वैशाख २३-
माडीको गोबिन्द बस्तीमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
स्कुल अफ हेल्थ साइन्स भरतपुरले सो शिविर गरेको हो ।
भरतपुरबाट गएका ३७ जना विशेषज्ञ डाक्टरहरुले ७६ जनालाई निशुःक स्वास्थ्य सेवा दिई औषधि वितरण गरेका छन् । फिजिसियन डा. प्रतिक न्यौपाने, डा.नवराज लामिछाने, दन्त विशेषज्ञ डा. अनुप लुइँटेल, डा लक्ष्मण पौडेल, डा.राज कुमार पन्त सोको जानकारी लेखा अधिकृत विष्णु घिमिरेले नारायणी अनलाइनलाई जानकारी दिए ।