समाचार

पशुपतिको जलहरी प्रकरणमा तत्कालीन पदाधिकारीहरूले पाए सफाइ

Banner

काठमाडौं, वैशाख २०-

पशुपतिनाथमा जलहरी राख्दा भ्रष्ट्राचार गरेको भन्दै आरोप लागेका तत्कालीन पदाधिकारीले सफाइ पाएका छन्।

प्रदीप ढकाल, मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठले सफाइ पाएका हुन्। विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>