देश/प्रदेश
गाई फार्ममा आगलागी हँदा १० गाई जले
०
काठमाडौं, वैशाख १३-
भक्तपुरको गाई फार्ममा आगलागी हुँदा १० वटा गाई जलेका छन्। सूर्य विनायक नगरपालिका-१ स्थित ईश्वर न्यौपानेले सञ्चालन गरेको गाई फार्ममा आगलागी हुँदा १० वटा गाई जलेका हुन् ।
भक्तपुर प्रहरी प्रवक्ता राजन कार्कीका अनुसार १० वटा गाई जल्नुका साथै १८ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>