राजनीति
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाशको पनि दाबी
०

काठमाडौं, वैशाख २-
नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी गरेका गरेका छन् ।
यसअघि नाउपाकै सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका थिए ।