राजनीति

केही कार्यसूची हटाएपछि प्रतिनिधिसभा बैठक सुरू

Banner

काठमाडौं, वैशाख २-

प्रतिनिधिसभाको चालू हिउँदे अधिवेशनको अन्तिम बैठक सुरू भएको छ । कार्य व्यवस्था परामर्श समितिमा विपक्षी दलसँगको सहमतिअनुसार केही कार्यसूची हटाएर बैठक सुरू भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>