देश/प्रदेश
खगराजले मुख्यमन्त्रीमा दाबी पेस गर्दा सभामुख र मनाङेको समर्थन
०

पोखरा, चैत २५-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् ।
अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङ्गे० समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























