राजनीति
कर्मचारीको उमेरहद ६० वर्षबाट बढाउनुपर्छ: योगेश भट्टराई
०

काठमाडौं, चैत २१-
नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीहरुको उमेरहद बढाउनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय तथ्याङ्क कार्यालयले १५ वर्षदेखि ६५ वर्ष उमेर समूहलाई कामकाजी मानेको उल्लेख गरे ।
उनले भने, ‘ अब हामीले अवकाशको उमेर ६०-६२ बाट केही बढाउनुपर्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























