राजनीति
सांसद नआएपछि प्रदेशसभा बैठक ४ बजेलाई सारियो
०

हेटौंडा, चैत १९-
बागमती प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने बैठकमा सत्तापक्षकै एकजना सांसद नआइपुगेपछि बैठक अनिश्चित बनेको हो ।
सत्तापक्षका नेकपा एकीकृत समाजवादी सांसद रमा आलेमगर बैठकस्थल नआइपुगेपछि प्रदेशसभा सचिवालयले बैठ ४ बजेलाई सारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























