राजनीति

रास्वपा र जनताको विश्वास टुट्न नदिने भन्दै मिलनले भनेः दुःखको पोको राखेर खुसी लिएर फर्कनेछु

Banner

काठमाडौं, चैत १७-

इलामे जनताले गरेको विश्वास टुट्न नदिने राष्ट्रिय स्वतन्त्र पार्टीका इलाम- २ का उम्मेदवार मिलन लिम्बूले बताएका छन् । उनले उम्मेदवार घोषणा सार्वजनिक कार्यक्रममा बोल्दै रास्वपाले आफूलाई भरोषा गरेर उम्मेदवारको रुपमा उभ्याएकोले रास्वपासँगै इलामे जनताले गरेको विश्वास टुट्न नदिने बताएका हुन् ।

उनले भने, ‘इलामे जनताले चमत्कार गरेर मलाई जिताएर संसद भवन पठाउँदै हुनुहुन्छ । इलामे जनताको दुःखको पोको राखेर खुसी लिएर फर्कनेछु । यस पटक घण्टीमा मतदान गरेर आफूलाई सहयोग गरिदिन आग्रह गर्छु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>