देश/प्रदेश

पेस्तोलसहित काठमाडौंबाट एक जना पक्राउ

Banner

काठमाडौं, चैत १६-

पेस्तोलसहित काठमाडौंमा एक पुरुष पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पेस्तोलसहित २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

ताप्लेजुङ नगरपालिका ९ घर भएका लिम्बू काठमाडौं महानगरपालिका वडा नम्बर ६ सरस्वती नगरमा बस्दै आएका थिए । उनीबाट प्रहरीले एउटा कटुवा पेस्तोल, दुई वटा धारिलो चक्कु, फलामको हामर र दुई वटा फोन बरामद भएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area