राजनीति

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

Banner

काठमाडौं, चैत १५-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री दाहालले चैत १८ गते बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषद् बैठक बोलाएको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>