राजनीति

रमेश खरेलले त्यागे रास्वपा

Banner

काठमाडौं, चैत १४-

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)परित्याग गरेका छन् । रास्वपाले स्पष्टीकरण सोधेपछि खरेलले बुधबार रास्वपा परित्याग गरेका हुन् ।

खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको भन्दै पार्टी सभापति रवि लामिछानेको आलोचना गरेका थिए। यसैबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको महामन्त्री डा। मुकुल ढकालले बताए।

खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>