अपराध

बर्दियामा बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

Banner

दाङ, चैत ९-

बर्दियामा २० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला बिहीबार बेलुका पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालका अनुसार युवतीको बेलुकी ७ बजे वडाध्यक्ष बास्तोलाविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>