राजनीति

‘पहिचान र अधिकारका लागि मुक्ति अभियान’

Banner

अत्तरिया (कैलाली),चैत ८-

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित पत्रकार भेटमा उहाँले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहो¥याउनुभयो । “थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए । अधिकार र पहिचान पाएनौँ । अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्,” उहाँले भन्नुभयो, “यो देश सबै नेपालीको हो । सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>