शिक्षा

त्रुटि सच्चाएर टीयुले पुनः निकाल्यो दोस्रो वर्षको परीक्षा तालिका

Banner

काठमाडौं, चैत ३-

स्नातक तह दोस्रो वर्षको परीक्षा तालिकामा भएको त्रुटि सच्चाएर त्रिभुवन विश्वविद्यालयले नयाँ तालिका सार्वजनिक गरेको छ ।

यसअघि शुक्रबार निकालेको परीक्षा तालिका सच्चाउँदै नयाँ तालिका टीयुले सार्वजनिक गरेको हो ।

त्रिविले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>