राजनीति
चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी
०

काठमाडौं, असोज २० –
ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
मंगलवार राष्ट्रिय सभागृहमा उहाँले खुलातर्फ काँग्रेस केन्द्रिय सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको हो । उहाँले मनोनयन दर्तापछि संचारकर्मीसंग कुरा गर्दै सभापतिमा गगन थापा भारी मतले निर्वाचित हुने दाबी गर्नुभयो । काँग्रेसभित्र प्रतिस्पर्धा हुनु सामान्य कुरा रहेको उहाँको भनाई छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























