देश/प्रदेश
मिटरब्याज पीडितको आन्दोलनमा झलनाथ सहभागी हुँदै
०

काठमाडौँ, फागुन १३-
मिटरब्याज पीडितहरूको आन्दोलनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ऐक्यबद्धता जनाउँदै सहभागी हुने भएका छन् ।
नेता खनाल पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आइतबार दिउँसो भृकुटीमण्डप जाने कार्यक्रम रहेको खनालको निजी सचिवालयले जनाएको छ । खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























