खेलकुद
नेपालको खराब ब्याटिङबीच कुशल भुर्तेलको संयमित अर्धशतक
०

काठमाडौं, फागुन १३-
आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन्।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको आठौँ अर्धसतक हो। नेपालले ३१ ओभरमा ६ विकेट गुमाएर एक सय १ रन जोडेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























