समाचार

संसदका महासचिव पाण्डेयले लिए शपथ

०
Banner

काठमाडौं, माघ २४-

संघीय संसदका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेले शपथ लिएका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई बुधबार बिहान पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

पाण्डेयले कार्यभारसमेत सम्हालिसकेका छन्।

सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई मंगलबार संघीय संसद महासचिवमा नियुक्त गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>