राजनीति
यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार होः केपी ओली
०

काठमाडौँ, माघ १९-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई भ्रष्ट सरकारको संज्ञा दिएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति मासेको आरोप लगाए ।
‘..हेर्दा हेर्दै कस्तो सरकार बन्यो नेपालमा ! डेमोक्रेसी भनिन्छ । प्रणाली ने मास्यो त यहाँ’ अध्यक्ष ओलीले भने ।
उनी थप्छन्, ‘यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार हो । यो कानुनअनुसार चल्ने, मूल्य मान्यता अनुसार चल्ने सरकार होइन । गैरकानुनी, बेतिथीसँग चल्ने सरकार हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























