समाचार
अन्नपूर्ण होटलको क्यासिनोबाट झन्डै १ करोड रकम बरामद, ३ जना पक्राउ
०

काठमाडौं, माघ १९-
अन्नपूर्ण होटलको क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीनजना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
बरामद रकममध्ये धेरै विदेशी मुद्रा रहेको बताइएको छ । उनीहरू अनलाइन जुवा खुलाउन संलग्न रहेको बताएपनि प्रहरीले थप खुलाएको छैन । यही प्रकरणमा अरु पनि पक्राउ पर्ने सक्ने भन्दै प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























