देश/प्रदेश

सर्लाहीमा श्रीमती मृत फेला पर्दा श्रीमान र ससुरा फरार

Banner

जनकपुरधाम, माघ १८-

सर्लाही एक युवती मृत फेला परेकी छन्। बलरा नगरपालिका–४ जब्दी बस्ने २१ वर्षीया पूजा देवी आफ्नै घरमै मृत फेला परेकी हुन् ।

मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविन धितालले जानकारी दिए । मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका श्रीमान छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार रहेको एसपी धितालले जानकारी दिए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>