देश/प्रदेश
निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु
०

कास्की, माघ १७-
पोखरा निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु भएको छ । महानगरपालिका–६ लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरा–८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको हो ।
स्थानीय चिनीमाया भण्डारीको निर्माणाधीन घरको पाँचौँ तलामा तातोपानीको परीक्षण गर्न गएका भण्डारी लिफ्टबाट खसेका थिए । लिफ्टबाट गम्भीर घाइते भएका भण्डारीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बतायो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















