देश/प्रदेश

दाङ बस दुर्घटनाः नेपालगंजकी महिला उद्यमीको निधन

Banner

दाङ, पुस २८-

गएराती दाङमा भएको बस दुर्घटनामा नेपालगंजकी एक महिला उद्यमीको मृत्यु भएको छ । शुक्रबार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको रात्रिबस सवार नेपालगंजकी महिला उद्यमी कुसुम बस्नेतको निधन भएको हो ।

उनी नेपालगंज उद्योग वाणिज्य संघकी पूर्व कार्यसमिति सदस्यसमेत हुन् । नेपालगंजमा बस्नेतको परिवारले लामो समयदेखि छापाखानासहितका अन्य व्यवसाय संचालन गर्दै आएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area