देश/प्रदेश

जागिर खान्न भन्दै आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

Banner

काठमाडौं, मंसिर २६-

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जागिर खान्न स्वतन्त्र बस्छु भन्दै राजीनामा दिएका छन् ।

उनले राजीनामापत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पत्रकारहरुलाई जानकारी दिए ।

मन्त्रीले भने, ‘मैले थानीलाई किन राजीनामा दिएको भनेर सोधेको थिएँ । उहाँले स्वतन्त्र भएर बस्छु । अहिले जागिर खाँदिनँ भन्नुभयो ।’ मंसिर १७ बाट लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>