राजनीति

हरिबोल गजुरेलले दिए प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा

Banner

काठमाडौं,मंसिर २४-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत भने गरेका छैनन् । उनले मंसिर २० गते नै राजीनामा बुझाएको र प्रधानमन्त्रीले स्वीकृत नगरेको बताए ।

“मैले २० गते राजीनामा दिएको हुँ, तर स्वीकृत भएको छैन,” उनले भने, “तर, कारण भने अहिले खुलाउँदिनँ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>