राजनीति

प्रचण्डपुत्रीले व्यापारीसँग पैसा लिएको प्रमाण मसँग छ, समय आएपछि सबै प्रमाण मिडियामा लिएर जानेछु

Banner

काठमाडौं, मंसिर २४-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगाले व्यापारीहरूसँग पैसा लिएको स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दाबी गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री पुत्री गंगाले व्यापारीहरूसँग पैसा लिएको बताउँदै समय आएपछि प्रमाण देखाउने बताका हुन् ।

अमरेशले लेखेका छन्, ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन-कुन व्यापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेका छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’

हेर्नुहोस् उनको स्टाटस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>