खेलकुद

सन्दीप विरूद्धको मुद्दाको पेसी पहिलो नम्बरमा

Banner

काठमाडौं, मंसिर २४-

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दा बहसका लागि पेसी चढेको छ। नाबालिग बलात्कारको आरोप लागेका सन्दीप विरूद्धको मुद्दा अन्तिम बहस न्यायाधीश पदम पाण्डेको इजलासमा चढेको हो । आज सन्दीप विरूद्धको मुद्दाको पेसी पहिलो नम्बरमा छ।

उनको इजलासमा थप तीनवटा मुद्दाको पेशी तोकिएको छ।

न्यायाधीश पाण्डेले यो मुद्दामा अन्तिम बहस सुरू गर्ने भएभने सुरूमा सरकारी वकिल र जाहेरीवाला वकिलहरूले बहस गर्नेछन्। त्यसपछि सन्दीप लामिछानेका वकिलहरूले बहस गर्नेछन्।

दुबै पक्षका बहस सुनिसकेपछि मात्र न्यायाधीशले फैसला गर्ने प्रक्रिया छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area