देश/प्रदेश
२५ वर्षदेखि जेलमा रहेका पेरुका पूर्वराष्ट्रपति फुजिमोरी जेलमुक्त
०

काठमाडौँ, मंसिर २३-
पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी संवैधानिक अदालतको फैसलापछि जेलमुक्त भएका छन् ।
उनी मानवता विरुद्धको अपराधको लागि २५ वर्षको सजाय भोगिरहेका थिए । संवैधानिक अदालत (टिसी) ले मंगलवार रिहा गर्न आदेश दिएको थियो । फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लामा रहेको बार्बाडिलो जेलको गेटबाट छुटेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























