राजनीति
क्यान्सर उपचार केन्द्र भरतपुरमा कसले बनायो त्यसमा ध्यान दिनु चुरोट फ्याक्ट्री डुब्यो भन्नेमा हैनः विश्वप्रकाश
०

काठमाडौँ, मंसिर २२-
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनकपुर चुरोट कारखाना बेचिएपनि त्यहाँको माटोको दुरूपयोग नभएको बताएका छन्।
नेपाली कांग्रेस दाङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले २०४६ सालको परिवर्तनपछि चुरोट कारखाना कांग्रेसकै कारण डुब्यो भन्ने कुरालाई आफू सहर्ष स्वीकार गर्ने बताए।
‘चुरोट फ्याक्ट्री डुब्यो कि उठ्यो भन्ने कुरामा चिन्ता गर्ने होइन। चुरोट खाएर मान्छेको डढेको कलेजोको भएको क्यान्सरको उपचार गर्ने अस्पताल भरतपुरमा कसले बनायो ? त्यो ध्यान दिने कुरा हो,’ उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























