देश/प्रदेश

दुई महिनादेखि बेपत्ता युवतीको शव सामुदायिक वनमा फेला

Banner

धनगढी, मंसिर २२-

दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् । बैतडीमा सुर्नया गाउँपालिका-८ की २० वर्षीया कल्पना महरा मृत अवस्थामा स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी हुन् ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीका अनुसार असोज २५ गतेदेखि बेपत्ता महराको शव सामुदायिक वनमा रुखमा झुण्डिएको अवस्थामा भेटिएकी महराको कंकाल फेला परेको हो ।

मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको र लुगाका आधारमा परिवारले पहिचान गरेको प्रहरी भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area