देश/प्रदेश
नागढुंगाबाट दुई किलो सुन बरामद
०

काठमाडौँ, मंसिर २२-
नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो ।
एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै गरेको दुई किलो सुन बरामद गरिएको हो । विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























