देश/प्रदेश
महोत्सव उदघाटन गर्न धनगढी पुगेका प्रधानमन्त्रीले विपिनका परिवारलाई भेटे
०

धनगढी, मंसिर २२-
धनगढी पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपिन जोशीका परिवारलाई भेटेका छन् । हमासले गरेको आक्रमणपछि वेपत्ता भएका विपिन जोशीको परिवारलाई प्रधानमन्त्री प्रचण्डले धनगढी विमास्थलमा भेटका हुन् ।
भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको पहलबारे सोधेका थिए । साथै छिटो उद्धार गरिदिन आग्रह पनि गरेका थिए । प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उदघाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुगेका छन् । गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























