देश/प्रदेश

धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड

Banner

कैलाली, मंसिर २२-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी यहाँ आएका हुन् ।

उनी विमानस्थलबाटै धनगढी उपमहानगरपालिका-१६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जानेछन् । त्यसपछि महोत्सव उद्घाटनको कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area