देश/प्रदेश

नदी तर्नेक्रममा डुंगा पल्टिँदा बेपत्ता भएका पुरूषको शव ९ दिनपछि फेला

Banner

सुर्खेत, मंसिर २०-

कर्णालीमा डुंगा पल्टिँदा बेपत्ता भएका पुरुष ९ दिनपछि फेला परेका छन् । डुंगा पल्टिँदा बेपत्ता भएका सुर्खेतको चौकुने गाउँपालिका–५ तोस्राका ५८ वर्षीय नन्दराम दर्लामीको शव ९ दिनपछि फेला परेको हो। दर्लामीको शव हिजो (मंगलबार) फेला परेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय मंसिर ११ गते साँझ कर्णाली नदी तर्नेक्रममा डुंगा पल्टिँदा बेपत्ता भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area