राजनीति
आज बैठक बस्नुअघि रास्वपाका केन्द्रीय सदस्यले शपथ लिने
०

काठमाडौँ, मंसिर २०-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ ।
उपसभापति डोलप्रसाद अर्यालका अनुसार साँझ पाँच बजे बोलाइएको बैठकमा पार्टीको समसामयिक विषयदेखि सभापति रवि लामिछानेको मलेसिया भ्रमणको बारेमा ब्रिफिङ गर्ने छन् ।
बैठकअघि ४ बजे महोत्तरीको जलेश्वर बैठकले चयन गरेको केन्द्रीय सदस्य शपथको कार्यक्रम छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























