राजनीति
आज राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
०

काठमाडौँ, मंसिर २०-
आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा पुष १ देखि ३ सम्म काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा, समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल हुने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























