अर्थ

आजपनि ओराले लाग्यो सुनको भाउ

Banner

काठमाडौँ, मंसिर २०-

आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेको हो ।

आज १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएकाे सुन हिजो (मङ्गलवार) तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जानकारी दिएको छ । तर, सोमवार भने सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area