राजनीति

कोप–२८ मा भाग लिन सिके राउत दुबई प्रस्थान

०
Banner

काठमाडौँ, मंसिर १७-

कोप–२८ को सम्मेलनमा भाग लिन आज जनमत पार्टीका अध्यक्ष डा. सिके राउत दुबईमा प्रस्थान गरेका छन् । यूएईको दुबईमा नोभेम्बर ३० मा सुरु भएको सो कोप–२८ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री प्रचण्ड स्वयं पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड मङ्सिर १३ गते दुबई प्रस्थान गरेका थिए । यो सम्मेलन डिसेम्बर १२ मा सकिनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>