समाचार

१६ वर्षीय फोटोग्राफरले खिचेको दुर्लभ रेड पान्डाका तस्बिर

Banner

काठमाडौं, मंसिर १६-

१६ वर्षीय दिपतान्शु श्रेष्ठ वाईल्ड लाइफ फोटोग्राफी गर्ने बुवा दशरथ श्रेष्ठको पद पच्छ्याउँदै गतवर्ष देखि फोटोग्राफीमा हात हालेका थिए । उनी गत दसैँमा बुवा र बुवाका साथीहरूसँग इलामको जमुना जङ्गलमा रेड पान्डा (हाब्रे)को तस्बिर लिन पुगेका थिए ।

करिब १ हप्ता बसाइँमा उक्त क्षेत्रमा पान्डा भेटिएन । केहि नयाँ चराहरूको तस्बिर लिन सफल भएको श्रेष्ठले बसाइँको अन्तिम दिन रेड पान्डा भेटे । तर खराब मौसमका कारण राम्रो तस्बिर लिन सकेनन् ।

त्यसपछि तिहार बिदामा सिन्धुपाल्चोकको हेलम्बु–७ मा रहेको माङ्गिजङ्गगोठ क्षेत्रमा पुगेर उनले रेड पान्डाको तस्बिर खिच्न सफल भए । उनले खिचेका तस्वीरहरु–

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>