समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण: सन्देश शर्मा १० लाख धरौटीमा रिहा
०

काठमाडौँ, मंसिर १५-
उच्च अदालत पाटनले नक्कली भुटानी शरणर्थी प्रकरणमा सन्देश शर्मालाई १० लाख धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालतविरुद्ध उच्च अदालत गएका शर्मासहितको सुनुवाइ सकेर उच्च अदालतले शुक्रबार यस्तो आदेश गरेको हो ।
त्यस्तै उच्च अदालतले हरिभक्त महर्जनसँग १५ लाख धरौट माग गरेको छ भने लक्ष्मी महर्जनको हकमा साधरण तारेखमा राख्न आदेश दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























