देश/प्रदेश
टोपबहादुरका छोरालाई ३० लाख धरौटीमा छाड्न आदेश
०

काठमाडौं, मंसिर १५-
नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई छाड्न उच्च अदालतले आदेश दिएको छ ।
रायमाझीलाई ३० लाख धरौटीमा छाड्न अदालतले आदेश दिइएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























